आजका पत्रपत्रिकाका सम्पादकीय: ‘निर्मलालाई न्याय’

प्रहरीकहाँ जानु नै ठेस लाग्नुजस्तो भयो भने कुन नागरिकले न्यायको आस गर्छ ?
महेन्द्रनगरकी १३ बर्षीया निर्मला पन्तकी आमा निश्चिल हारगुहार प्रहरीले सुरुमै वास्ता गरेनन् ।
अहिले रति भईसक्यो, भोलि खोजी गरौँला भन्ने रुखो जवाफ दियो ।
भोलिपल्ट उखुवारीमा बलात्कृत छोरीको शव भेटिएपछि उनले छाती पिट्नु देश, समाज र न्याय ब्यवस्थालाई सराप्नुसरह थियो ।

ठीक एक महिना भयो कञ्चनपुर, भीमदत्त नागरिकाकाका नागरिक तातेको । आमाले प्रहरीको आड पाउन नसकेपछि अडोसपडोसँग पुकार गरिन् ।
साउने झरी दर्किरहेको रात आकाशझै उनी अनिदो रहिन् ।
त्यसयता प्रहरी र प्रसासनको व्यवहारले स्थानीय नागरिक त्यसैगरी जाग्राम छन् ।, आजको कान्तिपुर दैनिकमा निर्मलाका लागि नागरिक आन्दोलन शिर्षकमा सम्पादकीय छापिएको छ ।

देशमा माक्र्सवादी लेनिनवादीको सरकार भएको बेला त्रिभुवन विमानस्थलबाट थाइल्यान्ड जान लागेका लेनिन अचानक रोकिए ।
यहा चर्चा गर्न लागिएको लेनिन् भने उहिले रुसमा अक्टोवर क्रान्तिको नेतृत्व गर्ने लेनिन नभएर नेपालमा लेनिन र माओको बाटो पछ्याउँदै गरिएको सशस्त्र विद्रोहका बेला उमेर नपुग्दै माओवादी विद्रोहीसँग सामेल भएर उमेर नपुगेको भन्दै शान्तिप्रक्रियापछि अनमिनले बालसेनाका रुपमा प्रमाणित गरिदिएका अहिलेका युवा हुन् ।
नागरिकलाई उसको मौलिक अधिकारबाट वञ्चित गर्नुअघि उसलाई आफ्नाबारे प्रस्टीकरण दिने अवसर दिइनुपर्छ ।
तर, विष्टलार्य अध्यागनमा रोकिनुअघि त्यस्तो कुनै पक्रिया पनि अपनाइएन ।, आजको नयाँ पत्रिकामा मौलिक हकमाथिको बन्देज शिर्षकमा सम्पादकीय छापिएको छ ।

देशभरि आपराधिक घटना बढिरहेका छन् ।
त्यसमा पनि निर्मला पन्तको हत्याका सम्बन्धमा स्थानीय प्रहरी तथा प्रशासनको असंवेदनशील व्यवहारले स्थितिलाई थप चिन्ताजनक बनाएको छ ।
स्थानीय वासिन्दाले यो घटनाको निष्पक्ष छानविन निम्ति यसै आवाज उठाएका होईन्न ।
प्रहरीले जसलाई अभियुक्त मानेर अपराध कबुल गराउन खोज्यो, त्यसपछि स्थानीय बासिन्दाले चित्त बुझाउन सकेनन् ।
आपराधिक घटनामा अन्य व्यक्तिकै संलग्ना हुन सकने तिनको अनुमानमाथि पनि प्रहरीको ध्यानाकर्षण हुन सकनपुर्ने थियो ।
त्यस्तो नगरेको कारण स्थानीयवासी थप आक्रोशित बन्न पुगे ।, आजको नागरिक दैनिकमा निर्मलालाई न्याय शिर्षकमा सम्पादकीय छापिएको छ ।

source: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *