जिरोनामाथि रियलको शानदार जित

जिरोना (एजेन्सी) – स्पेनिस जाइन्ट रियल मड्रिडले ला लिगामा फुटबलमा शानदार जित निकालेको छ । ला लिगा अन्र्तगत आइतबार राति भएको खेलमा रियलले जिरोनामाथि ४–१ को शानदार जित निकालेको हो । जिरोनाको घरेलु मैदानमा भएको खेलमा रियललाई जिताउन करिम बेन्जेमाले…

राष्ट्रिय टोलीमा निराजनको ६ वर्षपछि कम्ब्याक

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर निराजन खड्काले नेपाली फुटबल राष्ट्रीय टोलीमा पुनरागमन गरेका छन् । पछिल्लो पटक सन् २०१३ मा भएको साफ च्याम्पियनसिपको बन्द प्रशिक्षणमा रहेका उनि त्यसपछि राष्ट्रिय टोलीमा परेका थिएनन् । सोमबार प्रशिक्षक बालगोपाल महर्जनले साफ च्याम्पियनसिप २०१८…

एसियाड भलिबलः चाइनिज ताइपेईसँग नेपालको हार

दीपक न्यौपाने, जाकार्ता – इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा जारी १८ औं एसियन गेम्स (एसियाड) अन्र्तगतको पुरुष भलिबलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ । जिबिके इन्डोर मैदानमा आज भएको खेलमा नेपाल ताइपेईसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।…

जर्ज प्रिन्स कार्की राष्ट्रिय टोलीमा परेनन्

काठमाडौं (हामो खेलकुद) – नियमित रुपमा राष्ट्रिय टोलीमा स्थान बनाउदै आएको फरवार्ड जर्जप्रिन्स कार्की साफ च्याम्पियनसिपका लागि घोषित राष्ट्रिय टोलीमा परेका छैनन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा हुने साफ च्याम्पियनसिपको लागि २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गर्दा…