आजका पत्रपत्रिकाका सम्पादकीय: ‘निर्मलालाई न्याय’

प्रहरीकहाँ जानु नै ठेस लाग्नुजस्तो भयो भने कुन नागरिकले न्यायको आस गर्छ ? महेन्द्रनगरकी १३ बर्षीया निर्मला पन्तकी आमा निश्चिल हारगुहार प्रहरीले सुरुमै वास्ता गरेनन् । अहिले रति भईसक्यो, भोलि खोजी गरौँला भन्ने रुखो जवाफ दियो । भोलिपल्ट उखुवारीमा बलात्कृत…

म हत्यारा बन्न तयार छु

आफ्ना आमा नचिन्ने नालायक पुत्रहरूलाई बाच्ने कुनै अधिकार छैन यो धर्तीमा आफ्नै चेलीको अस्मिता लुट्ने ती यौन पिपासुहरूलाई गोली ठोक्न अनुमती देऊ सरकार म हत्यारा बन्न तयार छु । दिनदिनै बढिरहेको छ यहाँ हत्या र हिंसा संविधानको बर्खिलाप भइरहेछ कानुन…

कविताः चन्दा

चन्दा माग्न आए’ ‘चन्दा माग्न आए’ कति सजिलो छ यहाँ चन्दा माग्न तिनकै बाउको सम्पत्तिजस्तो अझ दिएन भने उल्टै रिसाउने कर लागि दिनै पर्ने जस्तो अरूले हाडछाला घोटेको पसिना रगत बगाएको सुरूक्क लिएर जाने एकचोटि दिएपछि अनि उसैको हुने कति…

कविताः यात्रा

पिपला ढुङ्गाना खास सपनाको बिस्कुनमा खास खुसीको बिस्कुनमा अनि खास प्रेमको बिस्कुनमा घुन भगाउनमा अनि चिल्सा उडाउनमा बत्ताउनमा र निफन्नमा म यसरी अल्मल भएँछु कि म के निफन्दैछु र के बत्ताउँदै छु के भगाउँदैछु र के उडाउँदैछुमा जिन्दगीले आफ्नै खुसी…