बामदेव र झलनाथ कमरेडलाई चेतना भया

ओली सरकारका कामको विगत सरकारका कामको सापेक्ष मूल्याङ्कनबाट मात्र सही ठाउँमा पुगिन्छ नत्र भड्खालामा पुरिने खतरा हुन्छ । यसमा नेकपा पार्टीभित्रको तप्काको के कस्तो भूमिका हुन्छ, त्यो चाहिँ पछि हेरेर नै भन्न सकिन्छ । नेकपाका नेता झलनाथ खनाल पार्टी र…

सङ्घीयता र जनप्रतिनिधिको व्यवहार

गाउँगाउँमा सिंहदरबार भन्ने नारा अहिले सामाजिक सञ्जालमा बेग्रेल्ती देख्न सकिन्छ । सङ्घीयताको कार्यान्वयनको चरणमा रहेको सङ्घीय व्यवस्था आफैमा चुनौतीपूर्ण शासन व्यवस्था हो । पहिलो पटक कार्यान्वयन गर्दा कहीँ कतै त्रुटि हुनु अश्वाभाविक होइन । तर यसको मूल उद्देश्यभन्दा बाहिर गएर…

सर्वसाधारण सेवाग्राहीलाई समेत पोसाक तोक्ने तयारी

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमा आउने सर्वसधारणको समेत पोसाक तोक्ने गरी छलफल अघि बढाएको छ । गृह प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले सेवाग्राहीको पोसाकबारे आन्तरिक छलफल सुरु भएको बताए । कर्मचारीको निश्चित पोसाक भएपछि सेवाग्राही पनि मर्यादित पोसाकमा आउनु राम्रो हो,…

नेपाली सुरक्षाकर्मी: विदेशमा अब्बल स्वदेशमा निर्बल !

नेपाली सुरक्षाकर्मी र सुरक्षा निकायले निर्वाह गरेका सफलता र बहादुरीका उदाहरण पर्याप्त छन्, सैन्यबलमा निकै अब्बल मानिएका मुलुकले समेत नेपाली सुरक्षाकर्मीलाई महत्वपूर्ण जिम्मेवारी दिने गर्छन् । गत जेठ अन्तिम साता सिंगापुरमा भएको अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च…

नाराहिटी दरवारभित्र सिमा बिवाद !

नारायणहिटी दरबार संग्रहालयको गुरुयोजना समितिले संग्रहालय परिसरमा बस्दै आएको नेपाली सेना र संग्रहालयको सिमाना तोक्न आग्रह गरेको छ । ७ सय ५४ रोपनी क्षेत्रफल ओगटेको संग्रहालय परिसरको अधिकांस भाग नेपाली सेनाले ओगटेकाले गुरुयोजना निर्माण गर्न बनेको समितिले सरकारलाई सिमाना तोकिदिन…