यात्रामा अक्षरहरु

  -कविताः रिमा केसी   कागजको धर्तीमा जन्मेर धर्का र डिकोहरुको आँगनमा बामे सर्दै शब्दका पहाडहरु चढ्दै वाक्यका गोरेटोहरु छिचोल्दै हरफका जङ्घारहरु तर्दै अनुच्छेदका घना जङ्गलहरु काटेर महान् अर्थको गन्तव्यमा पुग्ने यात्रामा छन् अक्षरहरु इतिहासका काँडाघारीमा निडर बनेर दोधारको दोबाटोमा नअल्झिकन…

सत्ययुग बोलाउँदै गुरुकुल

–मीना घोरसाइने  काठमाडौँ– नेपाली समाजमा जुन विषय पढेको हो, त्यही अनुसार नै रोजगारी गर्नुपर्छ भन्ने धारणालाई चिर्दै रामेछापका रामचन्द्र तिमल्सिनाले आफूले सिकेको ज्ञान अरुलाई पनि बाँड्नुपर्छ भन्ने उद्देश्यले काभ्रेपलाञ्चोक, सुनकोशी किनारमा कौशिकी वैदिक गुरुकुल सञ्चालन गर्दै आएका छन् । वि.सं…

कविताः यात्रा

– कपिद जोशी पूर्णिमाको रात, क्षितिजमा तिम्रो छाया चिसो हावा अचानक तूफान बनेछ को कसरी आयो, कसरी गाएब भयो नखेलेको खेल नै हारेँछु नहिँडेको बाटोबाटै गन्तव्यमा पुगेँछु संसार पाउने कोसिसमा मैले आफ्नो आत्मालाई नै हराएँछु जिन्दगीको यो अविरल यात्रामा छायाको…

कविताः आमा म युद्धमा जानु छ

-अजित क्षेत्री    आमा मलाई रमाउन के तपाईंको काख भए पुग्थेन र ? खेल्नलाई मेरै आँगन मेरो लागि टुँडिखेल सरह थिएन र ? भाग्यको करौंतीमा रेटिँदै तिखारिँदै के बाबा कुनै शिक्षकभन्दा कम अनुभवी हुनु हुन्थ्यो र ? या तिम्रा चाउरी…

पुस्तक अंश : को मनीषा ?

मेरो बोली सुन्नासाथ भुट्दै गरेको मकैझैं पड्किन थाल्यो ऊ । मानौं, मैले उसको इज्जतमै आँच आउने कुरा गरें । रिसाउँदै भन्यो— “त्यसो भए सरकारमार्फत नै जानुस् न त ! किन आको यता ? हाम्रो अफिस नाथे सरकारको निर्णय कार्यान्वयन गर्न…